• LOCATION: 3586, Thamel, Paknajol, Kathmandu, Nepal

River Guide Training सम्बन्धि सूचना !!!

River Guide Training सम्बन्धि सूचना !!!

यस नेपाल एसोसिएसन अफ राफ्टिं एजेन्सीज् (नारा) ले नाथम संगको सहकार्यमा वार्षिक रुपमा संचालन गर्दै आइरहेको River Guide Training  यस बर्ष यही मिति २०७७/१२/२२ गते अर्थात् तदनुसार् 4 April,2021 देखि संचालन गर्न लागिएकाले यस तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुले यथासिग्र नारा सचिवालयको तल उल्लेखित सम्पर्क नम्बरहरुमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गर्दछौ l

रिभर गाईड तालिमको लागि आबश्यक कागजातहरु :

१.पासपोर्ट साईजको फोटो ४ प्रति

२.नागरिकताको फोटोकपी १ प्रति l

३.SLC वा सो सरहको सैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि l

४.कम्तिमा २ बर्ष राफ्टिंग कम्पनीमा कार्यरत रिभर गाईड अनुभवको कागजात l

 

पुनश्च : सिट संख्या सिमित रहेकाले First come First service को आधारमा छनोट गरिने छ l

 

Nepal Association of Rafting Agencies (NARA) 

Thamel, Paknajol, Kathmandu, Nepal

Phone: + 977-1-4700020,4700212

Email: nepalnara@gmail.com

Url: http://www.raftingassociation.org.np

NEPAL-THE WORLD'S BEST WHITE WATER DESTINATION...