River Guide Training-2022 सम्बन्धी सुचना ।
नाराको बार्षिक कार्यक्रम River Guide Training यहि मिति २०७८/११/२९गते तदनुसार 13, March,2022 बाट सञ्चालन गर्ने भनीएकोमा होली लगाएतका चाडवाड पर्न गएकाले यस कार्यक्रम यही मिति २०७८/१२/०६ गते तदनुसार 20, March,2022 बाट सञ्चालन गर्ने व्यहोरा सम्पुर्णमा जानकारी गराउँदछौ । साथै मिति २०७८/१२/०६ गते दिउँसो १ बजे सम्म फारम खुल्ला रहने समेत
सम्पुर्णमा जानकारी गराउँदछौ ।
रिभर गाईड तालिमको लागि आबश्यक कागजातहरु :
१.पासपोर्ट साईजको फोटो ४ प्रति
२.नागरिकताको फोटोकपी १ प्रति l
३.SLC वा सो सरहको सैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि l
४.कम्तिमा २ बर्ष राफ्टिंग कम्पनीमा कार्यरत रिभर गाईड अनुभवको कागजात l
५.तालिम सुल्क रु. ८००० ।
पुनश्च : सिट संख्या सिमित रहेकाले First come First service को आधारमा छनोट गरिने छ l