• LOCATION: 3586, Thamel, Paknajol, Kathmandu, Nepal

River Guide Training सम्बन्धि सूचना !!!

नेपाल एसोसिएसन अफ राफ्टिं एजेन्सीज(नारा) ले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) संगको सहकार्यमा वार्षिक रुपमा संचालन गर्दै आइरहेको River Guide Training  यस बर्ष पनि फेब्रुअरीको दोस्रो हप्ता देखि आयोजना गर्न लागिएको हुँदा यस तालिम लिन इच्छुक व्यक्तिहरुले नारा सचिवालयको तल उल्लेखित सम्पर्क नम्बरहरुमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गर्दछौ l

 

नेपाल एसोसिएसन अफ राफ्टिं एजेन्सीज(नारा)

पक्नाजोल,काठमाडौँ

Email: nepalnara@gmail.com

Ph: 014700020,4700212

 

पुनश्च : सिट संख्या सिमित रहेकाले First come First service को आधारमा छनोट गरिने छ l

धन्यबाद !!